Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरु ईपीएसः सबैभन्दा बढी गरिमा, कम लुम्बिनी

२०८१ माघ १८ गते


बैंकिङ खबर/ राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ८ विकास बैंक नाफामा रहेको अवस्थामा गरिमा विकास बैंकको सर्वाधिक प्रतिशेयर आम्दानी (ईपीएस) रहेको छ। बैंकको ईपीएस १९.३४ रुपैयाँ रहेको छ।

दोस्रो धेरै ईपीएस कामना सेवा विकास बैंकको रहेको छ। यो बैंकको ईपीएस १८.३७ रुपैयाँ रहेको छ। तेस्रोमा मुक्तिनाथ विकास बैंकको १४.२८ रुपैयाँ रहेको छ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा गरिमा विकास बैंकको सबैभन्दा कम पीई रेसियो रहेको छ। पछिल्लो शेयरमूल्यलाई आधार मान्दा गरिमा विकास बैंकको पीई रेसियो २०.५८ गुणा रहेको छ। त्यस्तै दोस्रोमा कामना सेवा विकास बैंकको पीई रेसियो २४.७१ गुणा रहेको छ। यस्तै सबैभन्दा कम लुम्बिनी विकास बैंकको रहेको छ ।

गरिमा विकास बैंक लिमिटेड 

Report Based on Q2 FY 81/82

गरिमा विकास बैंक लिमिटेड 

Latest Market Price (Rs) 19.34
EPS (Rs) 398.00
PE Ratio (Times) 20.58

कामना सेवा  विकास बैंक लि 

Latest Market Price (Rs) 18.37
EPS (Rs)  454.00
PE Ratio (Times)  24.71

मुक्तिनाथ विकास बैंक लिमिटेड 
Latest Market Price (Rs)  14.28
EPS (Rs)  376.00
PE Ratio (Times)  26.33

महालक्ष्मी विकास बैंक लि.
Latest Market Price (Rs) 13.78
EPS (Rs)402.00
PE Ratio (Times)29.16

ज्योति विकास बैंक लि. 
Latest Market Price (Rs) 11.38
EPS (Rs)361.20
PE Ratio (Times)31.74

SHINE RESUNGA DEVELOPMENT BANK LTD.
Latest Market Price (Rs)13.57
EPS (Rs)434.00
PE Ratio (Times)31.98

सांग्रिला डेभलपमेन्ट बैंक लि.
Latest Market Price (Rs)11.46
EPS (Rs)405.90
PE Ratio (Times)35.42

लुम्बिनी विकास बैंक लि. Lumbini Bikas Bank Ltd.
Latest Market Price (Rs)8.15
EPS (Rs)455.10
PE Ratio (Times)55.86