Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्था ?

२०८१ पुष २९ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी ‘एकीकृत निर्देशन–२०८१’ जारी गरेको छ। राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशन जारी गरेको हो।

यसअघिको एकीकृत निर्देशन–२०८० तथा त्यसपछि २०८१ पुस मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको एकीकृत निर्देशन–२०८१ केन्द्रीय बैंकले जारी गरेको हो। राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको केन्द्रीय बैंकले जनाएको छ।

यहाँ क्लिक गर्नुहोस्