Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कालिका लघुवित्तमा कनिष्ठदेखि सुपरभाईजरसम्म खुल्यो रोजगारी

२०८१ श्रावण ९ गते

बैंकिङ खबर/ कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । संस्थाले ६१ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरिएको छ ।

विभिन्न पदका लागि सोही अनुरुप नै योग्यता माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।