Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति लघुवित्तमा आवेदन दिनुभयो ?, आज अन्तिम दिन

२०८१ श्रावण २ गते


बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्थाको जागिरमा  आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले अनुगमन अधिकृत (अधिकृत) का लागि केही, शाखा प्रबन्धकका लागि केही, बरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात आज साउन २ गतेभित्र आवेदन दिनुपर्नेछ ।