Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्यायो कर्पोरेट शाखा

२०७३ मंसिर ८ गते

corporate-branch-rbbराष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो केन्द्रिय कार्यालय सिंहदरबार प्लाजामा कर्पोरेट शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उक्त कर्पोरेट अफिसको उद्धघाटन गरे । उक्त कर्पोरेट शाखासमेत गरि अब मुलुकभर राष्ट्रिय वाािणज्य बैंकको शाखा  संख्या १७१ पुगेको छ । यसबाहेक, ७५ वटा ब्रान्चलेस बैंकिङ, ८६ वटा एटीएम र १६ वटा एक्सटेन्सन काउन्टरमार्फत राष्ट्रिय वाणिज्य बैंकले जनतालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । सरकारी कार्यालयहरुमा काउन्टर स्थापना गर्दै राजश्व बुझ्ने कार्य पनि बैंकले गरिरहेको छ । 

Ad