Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा २४ लाख कित्ता बढी बोनस शेयर सूचीकृत

२०८१ बैशाख ९ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।