२०८० माघ १७ गते

गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले हेड अफ एकाउन्ट फाइनान्स डिपार्टमेन्टमा १ जना, जूनियर अफिसर तथा अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको आज माघ १६ गतेको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

ganapati 3x15 (1)