Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

२०८० माघ ८ गते

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले नवराज बजगाईको नाममा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गरी लिन इच्छुक अन्य व्यक्ति \संस्थाले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा सम्पर्क गर्नु पर्नेछ ।