Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

२०८० पुष १६ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।