Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

डिजेल र मट्टीतेलको मूल्य घट्यो

२०८० कार्तिक १४ गते

बैंकिङ खबर/नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।