Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

थप ३ ब्रोकरलाई लाइसेन्स

२०८० श्रावण २६ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ। साउन २४ गते बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।