Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पचास लाख माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिमभार कायमै

२०८० श्रावण १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको छ। यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुने छ।

राष्ट्र बेंकले मौद्रिक नीतिमा नै शेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन हुने बताएको थियो। सोहि व्यवस्थाको कार्यन्वयनको लागि शुक्रबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ।

Ad