Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने

२०८० श्रावण ७ गते

बैंकिङ खबर/ केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुसार सेयर बजारलाई राहत दिइने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ ।

केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् । यस्तै, आवासीय घर कर्जामा सुविधा दिइएको छ ।

Ad