२०८० असार १८ गते

ग्लोबल आइएमई बैंकमा रोजगारी

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले विभिन्न पदमा रोजगारी खुलाएको छ । बैंकले प्रबन्धक स्तर, अफिसर लेभलमा रोजगारी खुलाएको हो । यस बैंकको रोजगारीका लागि यहि जुलाइ ६ तारिखसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।