Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

५७ लाख बढीले खोले डिम्याट खाता

२०८० जेष्ठ ३१ गते

बैंकिङ खबर/पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ। सीडीएससीका अनुसार बुधबार बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो। यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ।

डिम्याट खाताहरुमा १० अर्ब ३४ करोड ३० लाख ६४ हजार ४०५ कित्ता सेयर रहेका छन्। पछिल्लो समय मेरो सेयर प्रयोगकर्ताको संख्या बढिरहेको छ। अहिलेसम्म मेरो सेयर प्रयोग गर्नेको संख्या ४७ लाख ७६ हजार ८४२ पुगेको छ।

 

Ad