Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड फाँडफाँट

२०८० बैशाख ३१ गते

बैंकिङ खबर/सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भएको तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँट भएको छ ।

बैशाख ६ देखि २० गतेसम्म निष्काशन गरिएकोमा आज बाँडफाँट भएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा ७५ करोड आवेदन परेको बताइएको छ । यसको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

Ad