Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ५ लाख बढी कित्ता सेयर थपियो

२०७९ चैत्र २३ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख बढी कित्ता सेयर थपिएको छ ।नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो।

यो कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Ad