Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल बैंकको बोनस सेयर सूचीकृत

२०७९ फाल्गुन २६ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनश सेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।

Ad