Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा

२०७९ माघ १६ गते

बैंकिङ खबर/मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो।

नेप्सेको निर्णय यी कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिदिएको छ। अब भोलिबाट यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।

Ad