Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सुपर हेवा पावरले आईपिओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

२०७९ पुष २६ गते

बैंकिङ खबर/लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनीलिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००  अंकित दरका रु.११,५४,३६,००० रकम बराबरको ११,५४,३६०कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धीसम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

Ad