२०७९ मंसिर १८ गते

एनआइसी एसिया लघुवित्तमा रोजगारीको अवसर

बैंकिङ खबर/एन आइसी एसिया लघुवित्तमा रोजगारी खुलेको छ । लघुवित्तले सुपरभाइजर (शाखा प्रमुख)६ जना, वरिष्ठ सहायक (शाखा प्रमुख) ५ जना, सहायक १० जना, कनिष्ट सहायक केही र प्रशिक्षार्थी सहायक केही माग गरेका हो । उक्ते विज्ञापनमा आवेदन दिने अन्तिम समयः २०७९/०९/०३ रहेको छ ।

हेर्नुहोस् सूचना