कृषि विकास बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक(सूचनासहित)
२०७९ मंसिर ७ गते
बैंकिङ खबर/ कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । बैंकको विज्ञापन नम्बर २५/२०७७/७८ (खुला/समावेशी), प्रशासन सेवा, सहायक ४ तह, लेखपाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।