Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनएलजी इन्स्योरेन्समा खुल्यो रोजगारी

२०७९ कार्तिक २८ गते

बैंकिङ खबर/ एनएलजी इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

त्यसैगरी असिस्टेन्ट लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।