Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि धितोपत्र बोर्डद्वारा स्वीकृत

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। कार्यविधि स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेन्जलाई आफ्नो तथ्याङ्क बिक्री गर्न बाटो खुलेको छ।

यसअघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा बिक्री गर्न पाएको थिएन। उक्त कार्यविधि स्वीकृत भए सँगै नेप्सेले आफ्नो कुनै पनि डाटा शुल्क लिएर जो कोहीलाई बिक्री गर्न सक्ने छ।