Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरको राजीनामा

२०७८ चैत्र २१ गते

बैंकिङ खबर/श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिनुभएको हो ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलंकामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।