Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि क्यापिटलको सिईओमा दीपेश कुमार वैद्य

२०७८ चैत्र ६ गते


बैंकिङ खबर/ एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दीपेश कुमार वैद्य नियुक्त भएका छन् । सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा वैद्यलाई नियुक्त गरेको हो ।

वैद्यसँग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ । वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले आइतबार आफ्नो कार्यभार सम्हालेका कम्पनीले जनाएको छ ।

Ad