Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी शेर्पा पक्राउ

२०७८ चैत्र ६ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी तेण्डी शेर्पालाई पक्राउ परेका छन् । कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर रहेको रामेछापको बाम्तीका शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।

उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको बताइएको छ । शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Ad