Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआइ बैंकले मनायाे अन्तर्राष्ट्रिय महिला दिवस

२०७८ फाल्गुन २५ गते
बैंकिङ खबर/ नेपाल एसबिआई बैंकले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला कर्मचारीको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममिराबल रिसोर्ट, धुलिखेलमा आयोजना भएको थियो ।

उक्त कार्यकममा महिला कर्मचारीका क्षमता विस्तारका लागी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। साथै उक्त अवसरमा उपत्यका बाहिरका कर्मचारीहरुले पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।

Ad