Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए सपथ ग्रहण

२०७८ फाल्गुन १८ गते


बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाबाट उनले सपथ ग्रहण गरेका हुन् ।

बैंक सञ्चालक समितिको अध्यक्षमा हालै चयन भएका उपाध्यायसँगै सञ्चालकहरु सञ्जय गिरी, दीपक कुमार रौनीयार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

Ad