Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंककाे सिइओमा रामकुमार गिरी नियुक्त

२०७८ पुष २६ गते

बैंकिङ खबर।

सिन्धु विकास बैंकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

बैंकको सञ्चालक समितिले सोमबारदेखि लागू हुने गरि गिरीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए। उनीसँग बैंकिङ क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव छ।

Ad