Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

२०७८ मंसिर २१ गते

बैंकिङ खबर।

सिभिल बैंक नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका छन्।

उक्त अवसरमा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरे।

पाण्डेले सम्मानजनक मर्जरको लागि खुल्ला रहेको धारणा राखेका थिए ।

Ad