मौद्रिक नीतिमा लघुवित्त क्षेत्रले गरेका अपेक्षाहरु

बैंकिङ खबर/ विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट विश्व अर्थव्यवस्था नै केहि समय प्रभावित बन्यो । त्यसको असर नेपालमा पनि देखियो । यस्तो अवस्थामा संसारभरी गरिबी निवारणका लागि प्रमुख उपाय मानिँदै आएको लघुवित्त क्षेत्र पनिनराम्रोसँग प्रभावित भयो । अहिले विस्तारै कोरोना भाइरस कम हुँदै भएको छ भने अर्थतन्त्रपनि पुरानै लयमा फर्कदैछ । यसबीचमा लघुवित्त क्षेत्रहरुले पनि […]


महुली लघुवित्त वित्तीय संस्थाद्वारा देशभर वृक्षारोपण

बैंकिङ खबर/ महुली लघुवित्त वित्तीय संस्थाले दशेभर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३० गते सोमबार नवौँ वर्ष पुरा गरी दशौँ वर्षमा प्रवेश गरेकोे अवसरमा महुलीले सातै प्रदेशमा रहेको आफ्ना शाखा कार्यालयहरुमार्फत वृक्षारोपण गरेको हो । संस्थाको पञ्चवर्षीय योजना अन्तरगत वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्यूनीकरणको लागि विभिन्न प्रजातीका १ हजार ५ सय भन्दाबढि […]


सेवाग्राहीबाटै हुन्छ लघुवित्तको संरक्षण

-तेजेन्द्र शर्मा लम्साल- प्रचलित कानूनको अधिनमा रहेर बैंक तथा वित्तीय संस्थाहरु स्थापना भएका हुन्छन् । सायद पैसाको कारोवार भएर पनि होला, बैंक तथा वित्तीय संस्थाहरु अन्य कार्यालयहरुभन्दा थप सावधान भएर आफ्नो कार्यसम्पादन गरिरहेका हुन्छन् । उनीहरुको कार्यसम्पादनलाई केन्द्रीय बैंकले दैनिक नियमन गरिरहेको हुन्छ । वित्तीय कारोवार गर्ने संस्थाहरु सामान्यतया बैंक, वित्तीय संस्था र सहकारी गरी […]


लक्ष्मी लघुवित्तका ग्राहक सदस्यहरुलाई सीप विकास तालिम

बैंकिङ खबर/ लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । उक्त तालिम २०७९ जेष्ठ २८ र २९ गतेगरी २ दिनसम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो । तालिमको उद्धघाटन […]


जाल्पा सामुदायिक लुघवित्तद्धारा लेखापरीक्षक नियुक्त

बैंकिङ खबर/ जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो । साथै […]


लघुवित्त र लघुबीमा तालमेल गरिने

बैंकिङ खबर/ अर्थमन्त्री जनार्शन शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गर्न निर्देशन दिनुभएको छ । शर्माले दुबैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरिब एवम् साना किसानसम्म पुयाउन निर्देशन दिनुभएको हो । उहाँले अहिले भइरहेको लघुवित्त वित्तीय संस्थाकै संरचनालाई बीमाको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि गरिव न्युन आय भएका वर्गलाई समेट्न […]


‘कर्जा दुरुपयोग गर्नेहरु नै लघुवित्तको विरुद्वमा लागि परेका छन्’

प्रेम बहादुर पाठक सिईओ, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबीको सारथीको रुपमा लिने गरिन्छ । देशमा रोजगारी सिर्जना गर्न देखि ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारको आर्थिक र सामाजिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अझ महिलाहरुको सशक्तिकरण र नेतृत्व क्षमता वृद्धिमा पनि यसले अहम् भूमिका निर्वाह गर्दै आएको छ । […]


आँधिखोला लघुवित्तका कर्मचारीलाई तालिम

बैंकिङ खबर/ आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई Role of Loan Officer and DeliquencyManagent तालिम प्रदान गरेको छ । स्याङ्जाको वालिङस्थित होटल गाँउवेशीमा जेठ २७ र २८ गते संचालन भएको कार्यक्रममा करिब ५० जना कर्मंचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष एवम् लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष नरेश केसी, सञ्चालक विद्या श्रेष्ठ र युक्तबहादुर सुवेदी, […]


महिला लघुवित्तको सीईओमा न्यौपानेनै निरन्तरता

बैंकिङ खबर/ महिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि कृष्णप्रसाद न्यौपानेले निरन्तरता पाउनुभएको छ । लघुवित्तको यही २४ मा बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गरेको हो। कम्पनीका अनुसार उनले असार १ देखि दोस्रो कार्यकाल सुरु हुनेछ। उनलाई करारमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।    


लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान र […]