चन्द्रागिरी हिल्सको पहिलो चरणको आईपीओ मंसिर १७ गतेदेखि निष्काशन, दोस्रो कहिले ?

  बैंकिङ खबर । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर ‘आईपीओ’ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका […]


सर्वसाधारणका लागि ४ लाख कित्ता, समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर आजबाट बिक्रीमा

  बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडले सर्वसाधारणको लागि ४ लाख ६६ हजार ८९ कित्ता शेयर बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले (आज) बुधबारबाट सो सेयर बिक्री गर्ने लागेको हो । कम्पनीको १८ लाख ५१ हजार ३५७ कित्ता अवितरित हकप्रद शेयर आज (मंसिर १० गते बुधबार) बाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने कम्पनीले […]


प्राथमिक बजार ‘आइपिओ’ र ‘एफपिओ’मा लगानीः किन र कसरी ?

सञ्जय खड्का । धितोपत्र बजारमा प्रवेश गर्नको लागी लगानीकर्ताहरुमा कम्तीमा वित्तिय बजार Financial market धितोपत्र बजार र शेयर कारोवार सम्वन्धि प्रवधानहरुको वारे जानकारी हुनुपर्दछ। कतिपय मानिसहरु बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा नबुझ्दै साथीभाईको लहलहैमा र हल्लाको पछी लागेर पनि शेयर कारोबारमा हात हाल्छन् अन्तत उचित समयमा आफ्नो profit book गर्न नसक्दा शेयर बजार लाई नै दोष […]


लगानी गर्न इच्छुक हुनुहुन्छ ? एनआईसीको खुलामुखी डाईनामिक डेप्ट फण्ड इकाई खुल्दै !

बैंकिङ खबर । यहि मंसिर १२ गतेबाट एनआईसी एसिया म्युचुअल फण्ड अन्तरर्गतको डाईनामिक डेप्ट फण्डले पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। फण्डले ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाई निष्काशन गर्न लागेको हो ।क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति […]


मंगलबार नेप्से २९.८६ अंकले बढ्यो, कारोबार कति ?

बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८६ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८६ अंकले बढेर एक हजार ८१०.११ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ४.४२ अंकले बढेर ३४५.३७ मा […]


सोमबार २ दशमलव ३८ अंकले घट्यो नेप्से, नेपाल बैंक लगानीकर्ताको रोजाइमा

बैंकिङ खबर । साताको दोश्रो दिन आज (सोमबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजारमा सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक २.३८ अंकले घटेर एक हजार ७८०.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले घटेर ३४४. ९५ मा पुगेको छ । कूल […]


युनाइटेड इदी–मर्दीको आईपीओमा कतिले दिए आवेदन ?

बैंकिङ खबर । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंसिर ७ गते बैंकिङ समयसम्म ५ लाख ५७ हजार २८९ […]


‘आइपिओ’ निष्कासनको अनुमति पाएको चन्द्रागिरी हिल्सले कहिलेदेखि गर्दैछ सेयर बिक्री ?

बैंकिङ खबर । चन्द्रागिरी हिल्स कम्पनीले धितोपत्र बोर्डबाट साधारण सेयर ‘आइपिओ’ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । यतिबेला आइपिओ निष्कासनको अनुमति पाइसकेको चन्द्रागिरी हिल्स कम्पनीले कहिलेबाट साधारण सेयर बिक्री गर्छ भन्ने प्रश्न आम जनमानसमा उब्जाएको […]


नेप्से सामान्य अंकले बढ्दा ६ अर्ब ८७ करोडको कारोबार !

बैंकिङ खबर । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य उकालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६९ अंकले उकालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६९ अंकले बढेर एक हजार ७८२.८२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३४५.०७ मा पुगेको […]


‘आइपिओ’ भर्ने हो ? चन्द्रागिरी हिल्सको १८ करोड रुपियाँको साधारण सेयर आउँदैछ !

बैंकिङ खबर । यो वर्ष आइपिओ जारी गर्ने होडबाजी नै चलेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाइसकेका केही कम्पनीहरूले आइपिओ जारी गरीसकेका छन् भने केही कम्पनी जारी गर्ने तयारीमा छन् । हालैमात्र माउन्टेन इनर्जी र युनाइटेड इदि मार्दी हाइड्रोले आइपिओ जारी गरेका छन् भने अब छठ लगत्तै चन्द्रागिरी हिल्स कम्पनीको आइपिओ निष्कासन […]