अपर स्याङ्गे हाईड्रोपावर लिमिटेड र प्रभु क्यापीटल बीच संझौता

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८,७०,००० कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भयो । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेज्यूले हस्ताक्षर गर्नुभएको छ । […]


सुपर मादी हाईड्रोपावरले सेयर जारी गर्न प्रभु क्यापिटललाई दियो जिम्मेवारी

बैंकिङ खबर । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भयो । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक […]


सेयर बजारमा प्रवेश गर्न कम्तिमा यत्ति नलेज चाहिन्छ !

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । […]


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनको आवेदन

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनले नाम अघि सारेका छन् । आवेदन दिनेमा सहकारी बोर्डका अनिल पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्वमहाप्रबन्धक सिताराम थपलिया, सेयर बजार विश्लेषक डा. […]


शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभाँस दिने

बैंकिङ खबर । शिवम् सिमेन्टले २९ प्रतिशत लाभाँस दिने भएको छ । यो रकम एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश हो । छैठौं वार्षिक साधारण सभाले उक्त लाभाँस पारित गरेको हो । शिवम् सिमेन्ट लिमिटेड पव्लिक कम्पनीमा परिणत भईसकेपछि मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भर्चुअल माध्यमबाट साधारण सभा […]


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुने, कात्तिक २५ सम्म दरखास्थको म्याद

बैंकिङ खबर । धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुने भएको छ । कात्र्तिक २५ सम्म दरखास्थको म्याद नै बाँकी छ । अर्थ मन्त्रायलयले नेपाल धितो बोर्डको अध्यक्ष नियुक्तिका लागि यसअघि नै दरखास्थ माग गरिसकेको छ । पूर्व अध्यक्ष भिष्मराज ढुङगाना बर्खास्त भएपछि उक्त पद खाली छ । अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ […]


उन्नति सहकार्य लघुवित्तद्धारा ३२ प्रतिशत बोनस सेयरको प्रस्ताव

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। धेरै बोनस घोषणा गर्नेमा सो लघुवित्त परेको छ । सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई उक्त बोनस लाभांश वितरण प्रस्ताव गरेको हो। १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ चुक्त पुँजी रहेको सो लघुवित्तको प्रस्तावित बोनस सेयर वितरणपछि […]


सामलिङ पावर कम्पनीको (आइपिओ) खुल्ला

बैंकिङ खबर । बिहीबारदेखि सामलिङ पावर कम्पनीको (आइपिओ) बिक्री खुल्ला भएको छ । कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई र कमचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ ।


ईङवा हाइड्रोपावर लिमिटेडको शेयर निष्काशन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

बैंकिङ खबर । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००।– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई […]


मध्य भोटे कोशीको आइपीओ खुल्यो

बैंकिङ खबर । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । यसमध्ये ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री […]