भगवती हाइड्रोपावरको आईपीओ भर्नुभयो ?, आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड […]


भदौ १५ बाट आईपीओ ल्याउँदै सिटिजन लाइफ

बैंकिङ खबर/सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये […]


जति पनि डिम्याट खाता खोल्न पाइने सुविधा दिन ब्रोकरहरुको माग

बैंकिङ खबर/ धितोपत्र ब्रोकर एसोसिएसनले लगानीकर्ताले जति पनि डिम्याट खाता खोल्न सक्ने, नियमित बजार अवधिपछि न्यूनतम ३० मिनेटको अक्सन मार्केट सञ्चालन गर्नुपर्ने लगायतका व्यवस्था गर्न धितोपत्र बोर्ड समक्ष माग गरेका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिबाट पाश भएर नेपाल धितोपत्र बोर्ड समक्ष पेश भएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरीवेक्षण विनियमावली, २०७९ मा यी विषय […]


भगवती हाइड्रोपावरको बिक्री खुला

बैंकिङ खबर/भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने […]


सन् नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि जारी गरेको हो । सर्वसाधारणले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका […]


आर.वि.वि.सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

बैंकिङ खबर/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ । २० करोड रुपैंया चुक्ता पुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ […]


धितोपत्र बोर्डले दियो थप ५ ब्रोकरलाई लाइसेन्स

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ। साउन ३२ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ५ वटा ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो। बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार पूर्वाधार तयार गरेका थप ५ कम्पनीलाई लाइसेन्स दिइएको हो। नयाँ लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज […]


बीमा प्राधिकरणले ६ कम्पनीलाई हकप्रद ल्याउन दिने

बैंकिङ खबर/ बीमा प्राधिकरणले तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीलाई पनि हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो । पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ […]


सन नेपाल लाइफको आईपीओ खुला

बैंकिङ खबर/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई […]


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

बैंकिङ खबर/रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँट गरेको हो। क्यापिटलका अनुसार आईपीओमा कूल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो। आवेदन दिएकामध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ। जसमध्ये […]