२७ लाख खाता निष्क्रिय, १३ अर्ब बेवारिसे

बैंकिङ खबर/वाणिज्य बैंकहरूमा २७ लाख खाता निष्क्रिय अवस्थामा रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या नै २७ लाख ३२ छ। ती बैंक खातामा १३ अर्ब ३८ करोड ९४ लाख ६९ हजार ९२८ रुपैयाँ बेवारिसे अवस्थामा छ। खाताका निक्षेपकर्ता लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न समेत […]


बचतको ब्याजदर ३ प्रतिशत भन्दा कम हुने बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा नपाउने

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिने स्थायी निक्षेप सुविधाका लागि भएपनि बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गर्नुपर्ने भएको हो । केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको छ । सो अनुसार फागुन २ गते बैंक […]


स्थायी निक्षेप सुविधासँगै बैंकहरूले राखे २८ अर्ब निक्षेप

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंकहरूले उक्त सुविधा उपयोग गर्न थालेका छन् । २९ माघमा आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १ फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याउने केन्द्रीय बैंकले जनाएको थियो । राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ब्याजदर […]


तीन महिनामा बैंकिङ प्रणालीबाट तान्यो ५.६५ खर्ब

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा तरलता लगातार थपिँदै गएको छ। अधिक तरलता व्यवस्थापन गर्नकै लागि नेपाल राष्ट्र बैंकले गत मंसिरदेखि माघसम्म २७ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ तानेको थियो। विशेषगरी अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको अवस्थामा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्दछ। यसका लागि राष्ट्र […]


पर्यटन क्षेत्रमा लगानी बढ्यो: ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा मात्र २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो गत असार २०८० को तुलनामा ४.७२ प्रतिशतको लगानी वृद्धि हो । कोभिड–१९ को प्रभाव विश्व पर्यटन बजारमा कम भएसँगै नेपालमा समेत पर्यटन उद्योग पुनर्जागृत भएको छ । सन् २०२३ मा सरकारले […]


तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य […]


अल्पकालिन ब्याजदरलाई स्थिर राख्न ‘स्थायी निक्षेप सुविधा’ प्रयोगमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थिर राख्न तथा तरलता व्यवस्थापनको नयाँ उपकरण ‘स्थायी निक्षेप सुविधा’ प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा धेरै भएको तरलता केन्द्रीय बैंकमा ब्याज पाउने गरी निक्षेप राख्न सक्ने व्यवस्था सुरुवात गरेको हो । केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली २०७८ र खुला बजार कारोबार सम्बन्धी […]


मौद्रिक नीतिको समीक्षाले थप ३० अर्ब कर्जा विस्तारको बाटो खुल्यो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बढाएको ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायराले समग्र प्रणालीबाट थप ३० अर्ब कर्जा प्रवाहको बाटो खुलेको छ । मौद्रिक नीतिको समीक्षाले २ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसअघि १ करोडसम्मको कर्जालाई मात्रै यस्तो गणनामा समावेश गर्न पाउने व्यवस्था थियो […]


स्थायी निक्षेप सुविधा फागुनदेखि कार्यान्वयमा, के हुन्छ फाइदा ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा फागुनदेखि कार्यन्वयनमा ल्याउने भएको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले बताएको छ। आज दोस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको स्थायी निक्षेप सुविधा कार्यन्वयनमा ल्याउने उल्लेख गरेको हो। यसको कार्यान्वयनले अब ब्याजदर पूर्ण […]


चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्‍यो: आईएमएफ

बैंकिङ खबर/नेपाल राष्ट्रबैंकले ल्याएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । दुई वर्षअघि नेपाल राष्ट्रबैंकले चालू पुँजीसम्बन्धी मार्गदर्शन ल्याएपछि नेपालको निजी क्षेत्रले त्यसको विरोध गरेको थियो । निजी क्षेत्रको मागबमोजिम राष्ट्रबैंकले मार्गदर्शनमा दुई पटक परिमार्जन पनि गरेको छ । तर, समग्रमा त्यो मार्गदर्शनले सकारात्मक नतिजा दिन थालेको […]