सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने

बैंकिङ खबर/आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा (सिलिङ) पठाइसकेको छ । आगामी आवका लागि रु १८ खर्बको […]


१५ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १५ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये १५ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म आत्मनिर्भर लघुवित्त, जीवन […]


बजेटका लागि अर्थ मन्त्रालयमा मस्यौदा लेखन समिति गठन

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटका लागि मस्यौदा लेखन समिति गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्। मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। समितिमा रहेका शाक्य, आचार्यद्वय […]


सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने

बैंकिङ खबर/ सहकारी क्षेत्रको बढ्दो समस्या समाधानका लागि कर्जा सूचना केन्द्र स्थापनाको प्रस्ताव अघि बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सहकारीको कर्जा लगानी र असुलीलाई व्यवस्थित गर्न प्रभावकारी कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । बिहीबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा आफ्नो बिचार राख्दै उपाध्यक्ष श्रेष्ठले बैंक […]


गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । […]


श्रीलंकाको केन्द्रीय बैंकले घटायो स्थायी निक्षेप र ऋण सुविधा दर

बैंकिङ खबर/श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमश: ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सीमामा कायम राख्ने प्रयास गरिएको छ। अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्‍याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत […]


सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए । सरकार […]


८ महिनामा १० खर्ब बढीको सामान आयात

बैंकिङ खबर/चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २.६६ प्रतिशत आयात घटेको हो । गत आवको ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । आयातसँगै नेपालको […]


शेयर कारोबार गर्दा यी ३१ विषयमा ध्यान दिऊ

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि वटा सन्देश जारी गरेको छ। बोर्डले विश्व वित्तीय सप्ताह २०२४ ( Global Money Week 2024) को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि मुख्य सन्देश जारी गरेको हो । यस्ता छन् बोर्डका सन्देश १. देशको अर्थतन्त्र तथा राजनैतिक अवस्था, तरलताको स्थिति एवं व्याजदरजस्ता पक्षहरुको प्रभाव […]


अर्थतन्त्र सुधारमा चेम्बरकाे १७ बुँदे सुझाव

बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेस गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव पेस गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव […]