डिजिटल वालेटमा निगरानीे बढाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको कारोबारमा र वालेट प्रयोगमा थप कडाई गरेको छ । बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन/थप गरेको छ । अब वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने भएको छ । राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ, ‘विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा […]


गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई नै निरन्तरता, काम गर्ने बाटो खुल्यो(पूर्णपाठ)

बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालते अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिनै फैसला गरेको छ । मंगलबार, बिहीबार र शुक्रबार भएको सुनुवाइपछि सर्वोच्चको संयुक्त इजलासले सरकारको कदमलाई गलत ठहर्याउँदै अन्तरिम आदेश दिएको हो । सर्वाेच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गत बैशाख ६ गते एकल इजलासले जारी गरेको अन्तरिम […]


वाणिज्य बैंकहरुलाई बीग मर्जरमा लैजान यस्तो छ राष्ट्र बैंकको रणनीति

बैंकिङ खबर/ यतिबेला नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै ‘मर्जर’ हो ।सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने […]


निर्वाचन नजिकिएसँगै बैंकबाट धमाधम बाहिरिन थाल्यो रकम

बैंकिङ खबर/ देशभर स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम रकम झिक्न थालेका छन् । पछिल्लो ७ दिनमा बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । हाल वैशाख ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुमा […]


दुई बैंकको आधार दर दोहोरो अंकमा, १७ बैंकको ९ प्रतिशतमाथि

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दरमा परिवर्तन भएका छ । दुई बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ । अधिकांशको दोहोरो अंकको नजिक आधार दर पुगेको देखिन्छ । सनराइज बैंकको आधार दर १०.११ प्रतिशत र मेगा बैंकको १०.१० प्रतिशतमा उक्लिएको छ । पुसमा यी बैंकको ८.९४ र ८.७७ प्रतिशत मात्र थियो। नौ प्रतिशतमाथि सानिमा, नेपाल […]


जग्गा खरिद र प्लटिङमा बैंकहरुको लगानी बढ्दो, ८ महिनामा ३६ अर्बभन्दा धेरै कर्जा लगानी

बैंकिङ खबर/ बैंकहरुले जग्गा खरिद र प्लटिङमा ३६ अर्बभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रियल स्टेटमा गएको कुल कर्जामा फागुन अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङ्कको लागि मात्रै ३६ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो ८ महिनामा यस्तो कर्जा ४२.७ प्रतिशतले बढेको छ। […]


कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, निक्षेपको बढेन, कुन बैंकको कति(सूचीसहित)

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको हो। अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा […]


निलम्बनमा पर्ने ३ गभर्नर : जसको नजिरले नियमनकारी निकायमा बढायो सन्त्रास !

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिबेला निलम्बनमा पर्नुभएको छ । मन्त्रिपरिषद् बैठकले उहाँलाई निलम्बन गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा गरिएको व्यवस्था अनुसार सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । नेपाल राष्ट्र बैंक एक स्वायक्त निकाय हो । सरकार वा मातहतका निकायले राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न मिल्दैन […]


भारत पनि आर्थिक संकटको बाटोतिर, विदेशी मुद्राको संचितिमा हालसम्मकै गिरावट !

बैंकिङ खबर/ केही महिनादेखि गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकापछि भारत र नेपालमा पनि आर्थिक संकटको दिशातिर गइरहेको संकेत देखिन्छ । श्रीलंकमा पछिल्लो समय थप संकटको स्थिति सिर्जना भएको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । यतिबेला श्रीलंकाका सर्वसाधारण नागरिकको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, घट्दो […]


स्थानीय तह निर्वाचनले बैंकवित्त क्षेत्रमा कस्तो प्रभाव पार्ला ?

बैंकिङ खबर/ आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृत नियुक्त र मतपत्र छपाई लगायतका कामहरु तीव्र रुपमा अगाडि बढाइ रहेको छ ।  यतिबेला नेपालको अर्थतन्त्र धरासायी हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोड रुपैयाँले घाटामा […]