अन्तरबैंक एटिएम प्रयोग बढ्दो, झण्डै दुई वर्षमा बाहिरियो ४० करोड !

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय एटिएम प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बैंक वित्तहरुहरु डिजिटलाइजेशनको अवधारणा गएसँगै अहिले टोलैपिच्छे बैंकहरुका एटिएम बुथहरु स्थापना हुन थालेका छन् । जसले सेवाग्राहीलाई सहज बनाएको छ । आज घर नजिकै रहेको एटिएमबाट सहज रुपमा सेवाग्राहीले रकम निकाल्न पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ७८ पुससम्म आइपुग्दा एटिएम […]


घर कर्जा र गाडी कर्जामा व्याजदरको अवस्था के छ ?

बैंकिङ खबर/ बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो । यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा […]


अर्थतन्त्रको मेरुदण्ड जोगाउन अर्थमन्त्री र गभर्नर एकमत हुन आवश्यक !

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेको झण्डै ८ महिना पूरा भइसकेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र त्यति सुधार हुन भने सकेको छैन् । खस्किँदै गएको नेपालको अर्थतन्त्रमा अर्थशास्त्रीदेखि नीति निर्मातासम्मले अहिले चिन्ता व्यक्त गरिरहेका छन् । यता उद्योगी व्यवसायीले पनि आर्थिक अवस्थाका बारेमा चिन्तित देखिन्छन् । चालू आर्थिक वर्षको आधा अवधि बित्दा […]


रुस-युक्रेन युद्धः बैंकिङ क्षेत्र थप प्रभावित, युद्धविराम प्रस्तावले पलाएका आशाहरु !

बैंकिङ खबर/ रुस युक्रेन युद्धका कारण बैंकिङ क्षेत्र थप प्रभावित बनेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पु¥याएको छ । विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको […]


माैद्रिक नीतिको अर्धवार्षिक समीक्षा: घर जग्गा र शेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले घरजग्गा तथा शेयर धितो कर्जामा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्र, शेयर धितो र आयातमा कडाइ हुने गरि शतप्रतिशत मार्जिनको व्यवस्था गर्ने भएको हो। राष्ट्र बैंकले शेयर धितो कर्जामा न्यूनतम चार करोड र अधिकतम १२ करोडसम्मको सीमा […]


अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा मुलुकको आर्थिक व्यवस्थामा समस्या : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ। पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ। यसको प्रकृति नै गैरनियमन भएकाले […]


‘तरलता अभाव सहज बनाउन अनुत्पादक क्षेत्रकाे लगानी राेक्नु पर्छ’

बैंकिङ खबर/  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता सहज बनाउन घर जग्गा तथा शेयर कर्जा नियन्त्रण गर्नुपर्ने बताएको छ। सिबिफिनले तरलता अभाव सम्बन्धी आइतवार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण गर्नु पर्ने निष्कर्ष निकालेको हो। यस्ता अनुत्पादक क्षेत्रमा ह्वात्तै कर्जा बढेपछि तरलता व्यवस्थापनमा चाप पर्नु स्वभाविकै रहेको पनि उसको […]


विद्युतीय माध्यमबाट कारोबार गर्दा ७ बुँदामा विशेष ध्यान दिन राष्ट्र बैंकको अनुरोध !

  बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बैंकले विभिन्न ७ सुझाव दिँदै प्रयोगकर्तामा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । सम्भावित जोखिमबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन केन्द्रीय बैंक निम्नलिखित ७ बुँदे सुझाव दिएको छ। १. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन […]


बैंकमा ठूलो कारोबार गर्नेलाई राष्ट्र बैंकको निगरानी !

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानीमा राख्ने भएको छ । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो । जसअन्तर्गत वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले बुधबार पत्रमार्फत जानकारी मागिसकेको छ । नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे […]


मूल्य बढाउँदा पनि आयल निगम अझै मासिक साढे चार अर्ब घाटामा

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुन सकेको छैन। विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले […]