सुर्योदय वोमी लघुवित्त शाखा कार्यालय नवलपुरले सदस्यहरुलाई दियो एक दिने कुशन बनाउने तालिम

बैंकिङ खबर/मकवानपुरको नवलपुर शाखामा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक दिने कुशन बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । मनहरि नगरपालिका वडा नं.९ मा १ दिने कार्यक्रम मनहरि नगरपालिका वडा न ९ का वडा सदस्य अध्यक्ष राज कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । ४५ जना महिला ले सहभागिता जनाएको कार्यक्रममा जोखिम […]


निर्धन उत्थान लघुवित्तको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा मिति २०८० फाल्गुण ११ गते शुक्रबार निर्धन भवन, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष हरि कृष्ण पन्तको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष पन्तले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । यस वार्षिक साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७९/८० […]


सुर्योदय वोमी लघुवित्तद्वारा आर्थिक सहयोग हस्तान्तरण

बैंकिङ खबर/ कैलालीको बसन्तपुर शाखा कार्यालय रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गोदावरी नगरपालिका वाड नं ४,गोदावरीस्थित विजय कुमारी मगरलाई निजको श्रीमानको मृत्यु बाफत रु.२ लाख रकम हस्तान्तरण गरेको छ । विगत ३ वर्ष देखि बसन्तपुर शाखा कार्यालय बाट बित्तिय कार्यक्रममा आवद्ध सदस्यको श्रीमान को अल्पआयु मै निधन भएको प्रति दुःख व्यक्त गर्दै संस्थाको […]


दुई वटा लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का हुने

बैंकिङ खबर/ सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का भएको छ । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । दुवै […]


मेरो माइक्रोफाइनान्सद्वारा १ लाख बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स […]


लघुवित्तबाट पीडित भएको भन्दै प्रदर्शन, मागे गभर्नरको राजीनामा

बैंकिङ खबर/लघुवित्तबाट पीडित भएको भन्दै विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेकाहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेर उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र […]


लघुवित्त र सहकारीका समस्या समाधानका लागि पहल भइरहेकाे छः प्रधानमन्त्री

बैंकिङ खबर/ लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । लघुवित्त र सहकारी क्षेत्रमा देखा परेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो […]


सुर्योदय वोमि लघुवित्त लहान शाखाले दियो अभिभावक तथा वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/ सिरहाको लहानमा रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले अभिभावक तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लहान नगरपालिका वडा न ८ को लहान नगरपालिका वडा नम्बर ८ को सभाहलमा १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लहान नगरपालिका वडा नं. ८ का वडा सदस्य राजु मन्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको […]


लघुवित्तबाट ४ खर्ब ३९ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

बैंकिङ खबर/ पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा तथा सापटी दिएका छन् । उक्त रकम कर्जा दिँदा ठूलो हिस्सा कृषिमा रहेको छ भने सबैभन्दा कम घरेलु तथा लघु उद्योगमा रहेको छ । लघुवित्तले पुस मसान्तसम्म २ खर्ब १५ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कृषि कर्जा […]


‘लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन’

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं […]