महेन्द्रनगरमा एन.आई.सि एसिया लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ एन.आई.सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले मझगाँउ शाखा अन्तर्गतका ५४ जना समूह अध्यक्ष तथा भिमदत्त न.पाका नगर प्रवत्ता पदम अवस्थी,भि.न.पा वडा नं. ४ का वडा अध्यक्ष शुशिल कुमार भट्ट,जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्द,भि.न.पा वडा नं.१८ […]


उपकार लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न

  बैंकिङ खबर/उपकार लघुवित्त वित्तीय संस्था लि.द्वारा बर्दिया कुसुम्बा शाखा र मानपुर टपरा शाखाद्वारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्यहरुलाई सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरीले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको […]


मेहनती कमला ढकालको सफलतामा छिमेकको साथ

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्थाको बाणगंगा जितपुर शाखा लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा रहेको छ । यसै शाखाको सदस्य कोड नं. ०६२.१६१९७.०४.०२ कमला ढकाल अत्यन्तै मेहनती र पौरखी हुनुहुन्छ । हाल वाणगंगा जितपुर शाखाको गोल्डेन सदस्य रहेकी कमला ढकालको जन्म गरिव परिवारमा भएको थियो ।  कमला ढकालको विवाह कपिलवस्तुको मोतिपुर गाँउमा एउटा गरिब […]


श्रृजनशील लघुवित्तसँगै डिमर्ज गर्दै मानुषी लघुवित्त

बैंकिङ खबर/मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेका कारण सो प्रक्रिया अघि बढाएको बताएको छ। यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते […]


जीवन विकासको वार्षिकोत्सव : डस्टबिन वितरणदेखि श्रमदानमार्फत घर निर्माणसम्म

बैंकिङ खबर/जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख […]


मिर्मिरेको १३ औं वार्षिक साधारण सभा सम्पन्न, निर्विरोध निर्वाचन पश्चात अध्यक्षमा फुयल

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा आज फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष  सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित पारित गरेको छ । सभाले आ.व.२०७९/०८० को लेखापरीक्षण प्रतिवेदन […]


मेरोमाइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत आफ्ना ग्राहकहरुलाई चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमहरुमा ग्राहकहरुको आवस्यकतालाई ध्यानमा राखी प्रबिधिमैत्री लघुबित्त सेवा सुविधा ,एसएमएस तथा मोबाइल बैंकिङ्ग , बचत खाता, कर्जा तथा बिमालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको […]


साधना लघुवित्तद्वारा ९ नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ साधना लघुवित्तद्धारा ९ वटा नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्दै लघुउद्यम ब्यवसायको प्रवर्दन, बिस्तार र सबलीकरण, ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक […]


सूर्योदय वोमी लघुवित्त ढल्केवर शाखाले दियो महिलालाई उद्यमी बनाउन व्यावसायिक पशुपालन तालिम

बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था ढल्केवर शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ४५ सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ […]


लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण विषयक तालिम

बैंकिङ खबर/थोक लघु कर्जा प्रदायक संस्था आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवलले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत १ दिने “लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण” विषयक तालिम आयोजना गरेको छ । उक्त तालिम बुटवल स्थित […]