बैंकिङ खबर

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले  १३ औं बार्षिकोत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।  साथै, बैंकले सोही अवसरमा १०० औ शाखा कास्कीको लामाचौरमा नयाँ …

Read More »

प्रभु बैंकको नयाँ शाखा गुल्मीको बलेटक्सारमा, ५ जनालाई सहुलियत व्याजदर कर्जा

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा पुस १५ गते नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा माननीय परराष्ट्र मन्त्री प्रदिप …

Read More »

सिटिजन्स बैंकको प्रदेश २ को प्रादेशिक कार्यालय बीरगंजमा

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १५ गते प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थसरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो …

Read More »

एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच सम्झौता

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको  छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार …

Read More »

सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता

बैंकिङ खबर । सिन्धु बिकास बैंक लिमिटेड र फिनिक्स क्यापिटल बीच सम्झौता भएको छ । यी दुई संस्थाबीच डिजीटल मार्केटप्लेस प्रणाली अन्र्तगत ग्राहक निर्माण तथा कर्जा सहजिकरण सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद …

Read More »

गोरखाको बारपाकमा प्रभु बैंकको नयाँ शाखा विस्तार

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले पुस १४ गते गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन भुतपूर्व उप–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक …

Read More »

बैैंकहरु साधारणसभाको चटारोमा, के हुन्छ सभामा ?

बैंकिङ खबर । यतिबेला बैंकहरुलाई साधारणसभाको चटारो छ। नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ। यद्यपी बैंकहरुले यो मिति थप ३ महिनासम्म पर सार्न सक्नेछन्। धेरैजसो बैंकहरुले पुस मसान्तभित्रै साधारण सभा गर्नेगरी मिति तोकेका छन्। एनआईसी एसिया, …

Read More »

ज्योती विकास बैंक र ग्राण्डि इन्टरनेशनल हस्पिटलबीच सम्झौता

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र ग्राण्डि इन्टरनेशनल हस्पिटल प्रा. लि. बीच सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा …

Read More »

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पौष १० गतेदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दुनगरपालिका – १५, हर्बस्टारमा, पौष ११ गतेदेखि सोहीे जिल्लाकै कावासोतीनगरपालिका – १७, गोछडामा र  पौष १२ …

Read More »

सिटिजन्स बैंकको प्रादेशिक कार्यलय प्रदेश १ को राजधानी विराटनगरमा

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थसरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति …

Read More »

नेपालगञ्जमा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष १२ गते विहीबार बाँके जिल्लाको नेपालगञ्ज शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर ज.व.रा.ले गरे ।  साथै, बैंकले पौष ११ गते घोराही र धनगढीमा …

Read More »

ओखलढुंगाको सुनकोशीमा बल्ल पुग्यो बैंक, माछापूच्छ्रे बैंकले खोल्यो शाखा 

बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले विहीबार ओखलढुङ्गाको सुनकोशी गाँउपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद …

Read More »

एनआईसी एशिया बैकको Chatbot सञ्चालनमा,ग्राहकवर्गको जिज्ञासाको जवाफ तुरुन्तै

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई सुविधा दिने अभिप्रायले बैंकको सामाजिक संजाल acebook अन्तर्गत Chatbot संचालनमा ल्याएको छ ।   साथी नामक उक्त Chatbot पौष १० गते बाट सञ्चालनमा आइसकेको छ । Chatbot मार्फत बैंकका सम्पुर्ण ग्राहकवर्गहरूले आफ्नो चाहाना …

Read More »

पूर्णिमा विकास बैंकको अध्यक्षमा सुरज उप्रेती चयन र सञ्चालकमा लोकनाथ नेपाल मनोनित

बैंकिङ खबर । पूर्णिमा विकास बैंक लिमिटेडको रिक्त अध्यक्ष पदमा सञ्चालक सुरज उप्रेती चयन भएका छन् । पौष ६ गते बसेको सञ्चालक समितिको १८७ औं बैठकले उपे्रती सर्बसम्मत रुपले बांकी कार्यकालको लागि अध्यक्ष्माा चयन भएका हुन् । संस्थापक शेयरधनीका तर्फबाट …

Read More »

गरिमा विकास बैंकको दुई नयाँ शाखा विस्तार 

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष ११ गते दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही  उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन …

Read More »