हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् । बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी […]


यूनाइटेड इन्स्योरेन्सलाई ‘बेष्ट जनरल इन्स्योरेन्स’ अवार्ड

बैंकिङ खबर/ छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ र अवार्ड २०२१ मा नेपालबाट बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्डबाट यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]


बीमा कम्पनीहरुलाई बेलैमा चुक्ता पुँजी बढाउन समितिको ताकेता

बैंकिङ खबर/ बीमा समितिले बेलैमा चुक्ता पुँजी बढाउन बीमा कम्पनीहरुलाई ताकेता दिएको छ । हालै पुँजी वृद्धिको योजना पनि मागेको समितिले नसक्नेले विकल्प दिनुपर्ने जनाएको छ । विकल्पमा कम्पनीहरु मर्जरमा पनि जान सक्ने बाटो खुला गरिएको छ । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनैपर्ने व्यवस्था […]


अजोड इन्स्योरेन्सको सीईओमा पुनः खत्री

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त हुनुभएको छ । इन्स्योरेन्स कम्पनीको वैशाख १५ गते सम्पन्न सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको सिईओ बनाउने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि […]


जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १० अर्ब बढी

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनामा १० अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार १९ जिवन बीमा कम्पनीहरुले १० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । समितिका अनुसार यस अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत २ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन […]


मर्जरमा जान आईएमई लाइफको सञ्चालक समितिले पायो अख्तियारी

बैंकिङ खबर/ आईएमई ग्रुपअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा आयोजना भएको हो।  सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ। उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गरिएकाे […]


यी २४ बीमा कम्पनीले मात्र बुझाए पुँजी वृद्धिको योजना

बैंकिङ खबर/२४ बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना बुझाएका छन् । बीमा समितिका अनुसार बैशाख ११ गते अन्तिम दिनसम्ममा १२/१२ वटा जीवन र निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन् । बीमा समितिले गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दियो । समितिले बैशाख ११ गते सम्मको लागि […]


आइएमई जनरल इन्स्योरेन्सको एजीएमट: ७.३७ प्रतिशत लाभांश अनुमोदन

बैंकिङ खबर/ आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ। कम्पनीद्वारा प्रस्तावित […]


बीमा लेख पुनर्जागरण अभियान शुरु

बैंकिङ खबर/ रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमा लेखहरुका लागि पुनर्जागरण अभियान शुरु गरेको छ । कम्पनीबाट जारी भएका बीमा लेखहरु नवीकरण नगरी व्यतित भएका बीमा लेखको हकमा शत प्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमा […]


आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त म्यानद्वारा सम्मानित

बैंकिङ खबर/ नेपाल व्यवस्थापन संघ (म्यान) ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२ बाट सम्मान गरेको छ । सम्मानित श्रेष्ठले म्यानलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियामक निकायहरु, सम्पूर्ण सञ्चारमाध्यमलगायत सबैमा कृतज्ञता ज्ञापन गर्नुभयो । श्रेष्ठले […]