डरलाग्दो गरी बढ्यो साइबर क्राइम : बंगलादेशबाट ७ करोड डलर गायब

दक्षिण एसियाली देशहरूविरूद्ध गरिएको साइबर आक्रमणका क्रममा बंगलादेशबाट करिब ७ करोड अमेरिकी डलर चोरेको हुन सक्ने देखिएको छ । न्यूयोर्कस्थित अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बंगलादेशको खाताबाट सो रकम चोरिएको बंगलादेशका वित्तमन्त्री अबुल माल अब्दुल मुहिथले बताए । ह्याकरहरूले गरेको त्यो जटिल चोरीबाट फाइदा लिने व्यक्तिको पहिचान गर्नु साह्रै गाह्रो काम भएको जानकारहरु बताउँछन् । […]


एनसेलले तिर्यो १० अर्ब, बाँकी कर टेलियाबाट असुल्ने तयारी 

नवराज कुंवर / चौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले अग्रिम कर भुक्तानी (टीडीएस)बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ आइतबार सरकारलाई बुझाएको छ । बिक्रेता टेलियासोनेराले पुँजीगत लाभकर नतिरि भागेपछि एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले पुँजीगत लाभकर वापतको रकम सरकारलाई बुझाएको हो । कर दाखिलाका लागि एनसेलले बित्तीय स्रोतको व्यवस्थापन […]


लघुवित्तलाई प्राविधिक बनाउन सफ्टवेर कम्पनि खोलिँदै

लघुवित्त कम्पनीहरुको काम कारवाहीलाई छिटो, छरितो तथा आधुनिक प्रणाली अनुसार सञ्चालन गर्नको लागि सफ्टवेयर कम्पनी सञ्चालनमा ल्याइने भएको छ । सक्षम परियोजना र माइक्रोफाइनान्स एशोसिएसनको सहकार्यमा नयाँ सफ्टवेयर कम्पनी आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएको हो । नेपाल लघुवित्त बैंकर्स संघ र सक्षम परियोजनाबीच लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुमा आधुनिक र अन्र्तराष्ट्रिय स्तरको सफ्टवेयर […]


यसरी आयो ट्वीटरको शेयरमा गिरावट

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको शेयरमा भारी गिरावट देखिएको छ । कमजोर आम्दानीको नतिजा सार्वजनिक भएसँगै कम्पनिको शेयरप्रतिको आकर्षण घटेको हो । कम्पनिले शेयर बजारमा १३.६ प्रतिशतको भारी गिरावटको सामना गरिरहेको छ ।   पछिल्लो समयमा कम्पनि आफ्ना प्रयोगकर्ताहरुको वृद्धि र विज्ञापनमा पछाडि रहेका कारण आम्दानीको नतिजा आशा गरिएभन्दा पनि निकै कमजोर देखिएको छ । कम्पनिले […]


बैँकिङ प्रविधि : कुन बैँकले कुन प्रविधि भित्र्याए ?

समयको आधुनिकतासँगै बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग चुलिँदै गइरहेको छ । वर्तमान समयमा नेपालका सबै बैँकहरु आधुनिक प्रणालीमा गइसकेका छन् । प्रविधि क्षेत्रमा आफूलाई अब्बल बनाउनको लागि सरकारी बैंकभन्दा नीजि बैंकहरु नै कस्सिएका छन् । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । प्रविधिको विकास यतिसम्म भएको छ कि स्वचालित टे«लर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु […]


४३ लाख नेपालीको खल्तीमा एटीएम

पछिल्लो समयमा सर्वसाधारणबीच एटीएम कार्ड लोकप्रिय बन्दै गएको छ । बोक्नलाई सजिलो र सुरक्षित, चाहिएका बेला तुरुन्तै रकम निकाल्न सकिने सुविधाका साथै पैसा बोकेर हिँड्नुपर्ने बाध्यतासमेत नरहने भएकाले एटीएम कार्डको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । कार्डको प्रयोगबाट उपभोक्ताले स्वदेशदेखि विदेशसम्म आफूलाई आवश्यक पर्ने रकम निकाल्नेदेखि लिएर सपिङको बिलसमेत कार्डबाटै भुक्तानी गर्ने सुविधा पाएका छन् । […]


प्रविधिलाई पछ्याउँदै नेपालका बैँकहरु 

शिवहरि घिमिरे – वि.सं. १९९४ कात्तिक ३० गते तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भएको दिनदेखि औपचारिक रूपमा नेपालमा बैंकिङ कारोबार सुरु भएको हो । नेपालमा औपचारिक रुपमा बैंकिङ सेवा सुरु भएको सात दशक नाघिसकेको छ । विभिन्न कालखण्डहरु पार गर्दै नेपाली बैंकहरुले आफ्नो कारोबारको दायरा पनि बढाएका छन् । आधुनिक बैंकिङको परिभाषालाई अलि फरक कोणबाट […]


सुरक्षित तवरले रेमिट्यान्स पठाउने सरल तरिका (महत्वपूर्ण जानकारी)

नेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त वेरोजगारी तथा गरीबीको समस्याले पैसा कमाउने उद्देश्यले लिएर वर्षे्नि लाखौँको संख्यामा युवाहरु कतार, मलेशिया लगायतका खाडी मुलुकमा गएका हुन्छन् । विदेशमा पैसा कमाएर नेपालमा परिवार पाल्नेहरुले पैसा पठाउनको […]


प्रविधि : सुविधा धेरै उपयोग कम, आफ्नै खल्ती र झोलामै ‘बैंक’

प्रभात भट्टराई ब्याङ्किङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले ग्राहकहरू चाहेका बेला आफ्नै खल्तीबाट ब्याङ्कहरूको सेवा–सुविधा लिन सक्ने भएका छन्।आम बुझाइमा ब्याङ्क मानिसहरूसँग भएको पैसा सुरक्षित राख्ने र आवश्यक परेकालाई ऋण दिने संस्था हो। तर, ब्याङ्किङको परिचय अब त्यतिमा सीमित छैन। चोक–चोकमा खुलेका कार्र्डबाट पैसा झिक्न सकिने एटीएम मेसिन र पसल–रेस्टुरेन्टमा कार्डबाटै भुक्तानी गर्न मिल्ने पीओएस मेसिनहरू […]


बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा सेमिनारहरुलाई अझ वढी व्यवसायिक बनाउँदै लैजान दुई संस्थाबीच सम्झौता भएको हो । विकास बैंकमा कर्यरत […]