Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आगामी आवदेखि कति कमाउनेले कति कर तिर्ने ? (सूचीसहित)

२०७८ असार ८ गते

बैंकिङ खबर/व्यवसाय गरेर वा रोजगारी गरेर आयआर्जन गर्छन् भने त्यसको केही भाग करको रूपमा सरकारलाई बुझाउनुपर्ने हुन्छ। कमाइमा तिरिने भनेको कर सरकारले तोकेको दर अनुसारले तिर्नुपर्छ। यो दर हरेक आर्थिक वर्षमा पुनरावलोकन गरिन्छ र नयाँ दर तोक्नुपर्ने भए त्यसै अनुसार तोकिन्छ। आर्थिक वर्ष २०७८।७९ का लागि सरकारले निर्धारण गरेको आयकर यस्तो छ ।

हेर्नुहोस् सूची