Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

रकम नभएको चेक दिने पक्राउ, ४५ दिन कैद, ७० लाख जरिवानाको फैसला

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । बैंकिङ कसुर मुद्दामा परेका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षिय सत्य नारायण प्रसाद रौनियार रहेका छन् । उनलाई उच्च अदालत पाटनले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । बिरगंज घर भएका उनी हाल काठमाडौं बस्दै आएका थिए ।
आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदा पाए पनि सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकको ७० लाखको चेक काटेका थिए ।