Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी भ्यालु फण्ड-१ का शेयरधनीलाई ‘२५ प्रतिशत लाभांश’

admin २०७३ श्रावण १७ गते
सेयर:

laxmiलक्ष्मी भ्यालु फण्ड १ ले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको पहिलो वर्ष नै फण्डले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको साउन १६ गते बसेको सञ्चालक समितिको बैंठकले यस्तो प्रस्ताव पारित गरेको बताइएको छ । हाल बजारमा यो लक्ष्मी भ्यालु फण्ड १ को कारोबार प्रतिइकाइ १४ रुपैयाँ ९० पैसाका दरले भइरहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।