Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वोमी माईक्रोफाईनान्सको खुद मुनाफा पौने २ करोड

admin २०७३ श्रावण १५ गते
सेयर:

omiवोमी माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षमा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष १ करोड २१ लाख रुपैयाँ कमाएको थियो । ३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको निक्षेप १३ करोड ५९ लाख तथा कर्जा लगानी ३९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आफ्नो खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेको हुदा खुद मुनाफा पनि बढेको हो । कम्पनीको निष्कृय कर्जा १.८५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९.३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६८.७२ गुणा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।