Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोनाका कारण विन्धवासिनी सहकारीका अध्यक्ष शिव पराजुलीको निधन

admin २०७७ आश्विन १६ गते
सेयर:

बैंकिङ खबर । कोरोनाका कारण नेफ्स्कून सदस्य तथा इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिव पराजुलीको निधन भएको छ । ६० बर्षिय पराजुली सहकारीकर्मी सँगै होटल व्यवसायी पनि हुन् । विगत ९ बर्षदेखि सहकारीमा रहेका पराजुलीले गत २ बर्षदेखि अध्यक्षको जिम्मेवारी लिएका थिए । सुनसरीको धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा भर्ना भएका उनको असोज १४ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको र सोही दिन राती निधन भएको अस्पतालले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।