July 29th, 2016

कृषि विकास बैंकको बोनस शेयर प्रमाणपत्र वितरण सुरु

adblकृषि विकास बैंक लिमिटेडले बोनश शेयर प्रमाणपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ । उक्त बोनश शेयरको प्रमाणपत्र बिक्रि प्रवन्धक एस क्यापिटल लिमिटेड, नक्सालबाट लिन सकिने बैंकले जनाएको छ । यस अघि बैंकको बैंशाख १४ गते बसेको निर्णयले ७ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको थियो ।